15
Jun
बागमती प्रदेशबाट उत्कृष्ट महिला उद्यमी सम्मानीत
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति सम्मुनति पुरस्कार कार्यक्रममा महिला उद्यमी सम्मान अन्तर्गत बागमती प्रदेशबाट उत्कृष्ट महिला उद्यमी सम्मान प्राप्त गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन


Link


