Our Events and Activities

नेपाल हस्तकला महासंघ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको संयुक्त आयोजना एवं छलफल

नेपाल हस्तकला महासंघ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको संयुक्त आयोजना एवं महासंघको कला तथा शिल्प परिषदको व्यवस्थापनमा आयोजना हुने परम्परागत धातु पत्रकला विधाका मूर्धन्य कलाकार स्व.राजकुमार शाक्यको गुणाणु स्मरण श्रद्धाञ्जली सभा विषयमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री कान्छा कुमार कर्माचार्यज्यू र  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागका प्रमुख श्री धर्मराज शाक्यज्यूसंग छलफल





Link