10
May
युनिसेफ नेपाल र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा खेलौना डिजाइन प्रतियोगिताको पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रम
युनिसेफ नेपाल र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा स्थानीय शैक्षिक खेलौना प्रवद्र्धन, विकास तथा स्थानीय उत्पादकको पहिचान गर्ने उद्देश्यबाट आयोजीत स्थानीय खेलौनाहरुको प्रवद्र्धन परियोजना अन्तर्गत प्रकाशित नमुना पुस्तिकाहरु, पोष्टर तथा ब्रोसरको विमोचन र सूती धागो, काठ, कपडा र सेरामिक्स ४ विधामा भएको खेलौना डिजाइन प्रतियोगिताको पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रम
Link