दोस्रो महिला हस्तकला मेला जनकपुर सम्बन्धी सूचना
यस महासंघको महिला उद्यमी बिकास समितिको आयोजना, नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला बालबालिका युवा तथा खेलकूद मन्त्रालयको आयोजनामा ब्यापारिक मिथिलानगरी जनकपुरधाममा "दोश्रो महिला हस्तकला मेला" आयोजना गरिने व्यहोरा अनुरोध गर्दछु ।
उक्त मेलामा भाग लिन ईच्छुक हस्तकला उद्योग व्यवसायमा संलग्न महिला उद्यमी ब्यवसायीहरुले वस्तु समूह समेत खुलाई सहभागिताका लागि आवेदन दिन हुन अनुरोध छ । साथै पहिलो प्राप्त आवेदनलाई पहिलो प्राथमिकताको आधारमा मेलामा सहभागी गराइने ब्यहोरा समेत जानकारी गराउद्छु ।
मेला सम्बन्धी विवरण
मिति : २०७८ कार्तिक १२ देखि १४ गते (29-31, oct. 2021) सम्म
स्थान : गोपाल धर्मशाला, जनकपुरधाम, धनुषा, प्रदेश नं. २, नेपाल ।
साइज : २ मीटर ह् ३ मीटर
स्टलमा उपलब्ध हुने सुविधाहरु : फेसिया, मेच २, टेबुल १
स्टल भाडा :
क) रु. ५,०००। प्रति स्टल ( सदस्यहरु)
ख) रु. ७,५००। प्रति स्टल ( गै¥ह सदस्यहरु)
ग) रु. १२,५००। प्रति खाद्य स्टल ( सदस्यहरु)
तारक थापा
महानिर्देशक
Federation of Handicraft Associations of Nepal
Kathmandu, Nepal
GPO Box No.: 784
Tel no. 977–1–4244231, 4245467
Fax : 977–1–4222940
Email: info@fhan.org.np fhan1972@gmail.com,
URL: http://www.fhan.org.np


