Our Events and Activities

महिला उध्यमी हस्तकला मेला बिसयको समझदारीपत्रमा हस्ताक्षर

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासंघ बीच प्रदेश न. २ जनकपुरधाममा २०७८ कार्तिक १२ देखि १४ गते सम्म आयोजना हुने महिला उध्यमी हस्तकला मेला बिसयको समझदारीपत्रमा हस्ताक्षर