Our Events and Activities

श्री चन्द्र कुमार घिमिरेज्यू समक्ष सुझाब पेश

आज नेपाल हस्तकला महासंघका अध्यक्ष श्री सुरेन्द्रभाई शाक्यज्यू तथा पुर्व अध्यक्ष श्री बिकास रत्न धाख्वाज्यू लगायतको टोलीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग) श्रीमान सचिव, चन्द्र कुमार घिमिरेज्यू समक्ष कोभिड १९ महामारीको कारण नेपाली हस्तकला क्षेत्रमा आई परेका असर तथा सोको समाधानकालागि उद्योग मन्त्रालयबाट पहल गरिनु पर्ने सुझाबहरू पेश गरिदैं

Photos: