Our Events and Activities

छलफल कार्यक्रम

बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयद्धारा मिति २०८१ बैशाख ३० गते आईतबार, हेटौंडा, मकवानपुरमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा नेपाल हस्तकला महासंघबाट कार्यसमिति सदस्य श्री नीलम ताम्रकार र महानिर्देशक श्री उत्तम प्रसाद देवकोटा सहभागी हुनुभई हस्तकला क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि महासंघको धारणा व्यक्त गर्नुभयो ।





Link