12
Mar
कास्की पोखरा हस्तकला संघको आयोजना १० दिने तालिमको उद्घाटन
नेपाल हस्तकला महासंघको जिल्ला हस्तकला संघ सदस्य ः कास्की पोखरा हस्तकला संघको आयोजना र महिला सिप विकास संस्था कास्की, पोखराको सहकार्यमा आयोजित १० दिने जुत्ता चप्पल बनाउने तालिमको उद्घाटन समारोह (मिति २०७९ फाल्गुण २५ गते बिहीबार, गणेशमान सिंह मार्ग, पोखरा ८, कास्की, गण्डकी प्रदेश)
Link