Our Events and Activities

१९औं हस्तकला व्यापार मेला

यही मंसिर २३ गते देखि २७ गते सम्म होटल हायात् बौद्ध, काठमाडौंमा आयोजना गरिने १९औं हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता संचालन विषयमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासंघ बिच समझदारीपत्रमा हस्ताक्षरगरी सहकार्य अघि बढाईएको छ । मिति : २०७८ कात्र्तिक २७ गते आईतबार

Link