28
Jul
गोदावरी नगरपालिकाका प्रमुख श्री गजेन्द्र महर्जनज्यू र नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद्का प्रतिनिधिज्यूहरु बीच भेटवार्ता
मौलिक हस्तकला, सम्पदा तथा स्थानीय परम्परागत हस्तकलाको संरक्षण, प्रवद्र्धन सहयोग र सहकार्य सम्बन्धमा गोदावरी नगरपालिकाका प्रमुख श्री गजेन्द्र महर्जनज्यू र नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषद्का प्रतिनिधिज्यूहरु बीच भेटवार्ता ।
Link