22
Jun
दक्षिणकाली नगरपालिका वडा न. ९ स्थित तल्कुमा प्रस्तरकलाको निमित्त उपयोगी ढुङ्गा खानीको सम्भाब्यता अध्ययन
दक्षिणकाली नगरपालिका वडा न. ९ स्थित तल्कुमा प्रस्तरकलाको निमित्त उपयोगी ढुङ्गा खानीको सम्भाब्यता अध्ययनको क्रममा यस महासंघ र खानी तथा भूगर्भ बिभागबाट एक प्राविधिक र एक अधिकृत समेत सम्मिलित टोलीको स्थलगत अवलोकन । सो क्षेत्र संग सम्बन्धित दक्षिणकाली न.पा.वडा न. ९ का अध्यक्ष श्री अम्रिका बलामीज्यूबाट साथ र सहयोगको आश्वासन समेत प्राप्त भएको छ ।
Link