02
Dec
बागमती प्रदेशका मुख्य मन्त्री माननीय श्री राजेन्द्र पाण्डेज्यूसंग महासंघका अध्यक्ष एवं पदाधिकारीज्यूहरु भेटघाटमा
बागमती प्रदेशका मुख्य मन्त्री माननीय श्री राजेन्द्र पाण्डेज्यूसंग प्रादेशिक हस्तकला ग्राम स्थापना लगायत नेपाली हस्तकला प्रवद्र्धनमा प्रदेश सरकारको सहयोग र सहकार्य विषयमा छलफल तथा भेटघाटमा महासंघका अध्यक्ष एवं पदाधिकारीज्यूहरु